🧴 HOW TO USE | प्रयोग गर्ने तरिका 🧴
🌿 USES | प्रयोगका फाइदाहरू 🌿
ENGLISH:
💆♀️ Strengthens Hair Roots
🌱 Promotes Natural Hair Growth
🧴 Prevents Hair Fall & Dandruff
✨ Adds Shine & Reduces Frizz
🌼 Soothes Dry, Itchy Scalp
नेपालीमा:
💆♀️ कपालको जरालाई मजबुत बनाउँछ
🌱 प्राकृतिक रूपमा कपाल उम्रन सहयोग गर्छ
🧴 कपाल झर्नु र ड्यान्ड्रफ कम गर्छ
✨ चमक ल्याउँछ र फ्रिज कम गर्छ
🌼 टाउकोको सुख्खा र चिलाउन हटाउँछ
🧴 HOW TO USE | प्रयोग गर्ने तरिका 🧴
👐 Take a small amount of oil in your palm.
💆♂️ Gently massage into your scalp using fingertips.
🕒 Leave it on for at least 1 hour or overnight for best results.
🚿 Wash off with a mild shampoo.
🌿 Use 2–3 times a week for visible results.
नेपालीमा:
👐 थोरै तेल हातमा लिनुहोस्।
💆♂️ औँलाको टुप्पाले टाउकोमा मसाज गर्नुहोस्।
🕒 कम्तिमा १ घण्टा वा रातभर राख्नुहोस्।
🚿 हल्का श्याम्पूले सफा गर्नुहोस्।
🌿 सातामा २–३ पटक प्रयोग गर्न सुझाव दिइन्छ।